Live on
Your Voice, Your Power
चीन– अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार शुल्क बढाएपछि चीनले पनि जवाफस्वरुप अमेरिकी सामानको आयातमा भन्सार बढाउने घोषणा गरेको छ । चीन सरकारको राज्य परिषद्को कर नीति आयोगले अब ६० अर्ब अमेरिकी डलर बराबरका ५ हजार भन्दा धेरै अमेरिकी उत्पादनमा भन्सार बढाइने जनाएको हो । ती सामानमा ५ देखि २५ प्रतिशतसम्म भन्सार…