भारत / चीन / सार्क « Khabarhub

रेलको डिब्बामा आगलागी हुँदा बङ्लादेशमा ४ जनाको मृत्यु

ढाका- बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ५ बजेतिर भएको हो । प्रतिपक्षी दलले आगामी महिना हुने राष्ट्रिय निर्वाचन अगावै सरकारले राजीनामा दिनुपर्ने माग गर्दै आह्वान गरेको देशव्यापी बन्दका क्रममा सो आगजनी भएको बताइएको छ । तीन वटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन्…