Live on
Your Voice, Your Power
काठमाडौँ- तिब्बती महिलाहरूको अवस्थालाई लिएर संयुक्त राष्ट्रसङ्घीय समितिले चीनमाथि प्रश्न गरेको छ । तिब्बती महिलाको अवस्थाबारे चिन्तित रहेको भन्दै राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी समिति (सिइडिएडब्ल्यु) ले चीनलाई प्रश्न गरेको हो । समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितका बारेमा गहिरो चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको…