युद्ध / शान्ति « Khabarhub

सुरक्षाकर्मीसँगको भिडन्तमा १२ तालिबानी लडाकूको मृत्यु

काबुल– अफगानिस्तानमा सोमबार राति तालिबान लडाकू समूह र सुरक्षा फौजबीच भएको भिडन्तमा १२ जना तालिबान लडाकू मारिएका सरकारी पक्षले दाबी गरेको छ । धाज्नी प्रान्तमा भएको सो भिडन्तमा परी ३ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । दोहोरो झडपमा ९ जना तालिबान लडाकू घाइते भएका जनाइएको छ । घाज्नी प्रान्तको उत्तरी…