Live on
Your Voice, Your Power
काठमाडौँ- युक्रेनमाथि सैन्य हमला एघारौं दिनसम्म पुग्दा रुसका लागि निकै महँगो पर्न गएको देखिएको छ। आफ्नो देश जोगाउँन युक्रेनी सैनिकहरूको सशक्त प्रतिरोधले रुसी सेनातर्फ अत्याधिक क्षति भइरहेको हो। युक्रेनी सैनिकले सार्वजनिक गरेको भिडियोमा रुसी सैनिकको एमआई २४ हिन्द हेलिकोप्टर युक्रेनी आक्रमणबाट खसालिएको देखिएको छ । https://www.facebook.com/watch/?extid=NS-UNK-UNK-UNK-UNK_GK0T-GK1C&v=304048505155789 युक्रेनको राजधानी किभ कब्जा गर्न आएका रुसी सेनाको स्थल…