युरोप Archives | Page 106 of 142 | Khabarhub Khabarhub

स्पेनमा एकै दिन ३ हजार ४८० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं –  अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १२३ जनाको मृत्यु भएको छ भने ३ हजार ४८० जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ७४४ पुगेको छ भने कुल संक्रमितको…