युरोप « Khabarhub

कार्ल मार्क्सको शालिक तोडफोड

बेलायत– बेलायतको राजधानी लण्डनको हाइगेट समाधिस्थलमा रहेको बामपन्थी दार्शनिक कार्ल माक्र्सको समाधिस्थल माथिको बनाइएको शालिकमा क्षति पु¥याइएको छ । उनको प्रतिमामा अज्ञात मानिसले हथौडाले हिर्काएर क्षति पु¥याएको स्थानीय अधिकारीले जनाएका छन् । अब उनको समाधिस्थल यसअघि रहेको जस्तो नहुने बताइएको छ । हाइगेट समाधिस्थलका अधिकारीले यस घटनाको निन्दा गरेको बेलायतको गार्जियन अखबारले लेखेको छ ।…