Live on
Your Voice, Your Power
काठमाडौं- बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रतिबन्धको निशानामा पुटिनकी पूर्व पत्नी तथा अरु आफन्तहरू छन् । बेलायतले पुटिनका १२ जना निकटस्थहरुमाथि प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ । प्रतिबन्धमा पर्नेमा पुटिनकी पूर्व श्रीमती लुदमिला ओचेरेत्नाया र उनका…