Live on
Your Voice, Your Power
काठमाडौं- रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान आह्वान गरेको छ । सो क्षेत्रमा ठूलो सङ्ख्यामा रुसी फौज परिचालन भएको जनाइएको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत बासिन्दा रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ । रुसले पूर्वी युक्रेनको डोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण…