युरोप « Khabarhub

मोल्दोभाले पनि इयूका लागि आवेदन दिने

काठमाडौँ– युक्रेनसँग सीमा जोडिएको मुलुक मोल्दोभाले युरोपेली युनियनमा सदस्यताका लागि आवेदन दर्ता गराएको छ । रुसी फौजले युक्रेनमाथि आक्रमण शुरु गरेको एक सातापछि मोल्दोभाले ईयू सदस्यताका लागि आवेदन दिएको हो । मोल्दोभाकी राष्ट्रपति माया सन्दुले विज्ञप्ति जारी गर्दै इयू सदस्यताका लागि आग्रह गरिएको जानकारी दिएकी हुन् । ‘हामी शान्ति समृद्धिका साथ बाँच्न चाहन्छौँ, स्वतन्त्र विश्वको…