युरोप « Khabarhub

कोप–२६ सम्मेलन : कोइला प्रयोग नगर्ने ४० देशको प्रतिवद्धता

ग्लास्गो– बेलायतका ऊर्जा मन्त्रीले कोप–२६ जलवायु शिखर सम्मेलनमा ४० देशहरुले कोइलाको उपयोग नगर्ने प्रतिवद्धता जनाएको बताएका छन् । यस्तो प्रविद्धता गर्ने देशहरुमा कोइलाको धेरै खपत गर्ने पोल्याण्ड, भियतनाम र चिली पनि छन् । तर अष्ट्रेलिया, भारत, चीन र अमेरिकासहित संसारका केही कोइला निर्भर ठूला देशहरुले भने यसमा समर्थन जनाएका छैनन् । जलवायु परिवर्तनमा कोइलाको सबैभन्दा…