Live on
Your Voice, Your Power
काठमाडौँ– अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ जनाको मृत्यु भएको छ । योसँगै बाढीमा परी युरोप कुल १५३ जनाको मृत्यु भएको जनाइएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार सबै भन्दा धेरै क्षति जर्मनीमा भएको छ । यस्तै, बेल्जियममा कम्तीमा २० जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको अझ सङ्ख्या बढी…