युरोप Archives | Page 62 of 139 | Khabarhub Khabarhub

कोरोना जोखिमको कारण देखाउँदै पोर्चुगलले लगायो नेपाललाई यात्रामा प्रतिबन्ध

काठमाडौँ– कोरोना संक्रमण जोखिमको कारण देखाउँदै युरोपेली मुलुक पोर्चुगलले नेपालीलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । उसले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राख्दै जुन १५ देखि नेपालीहरुलाई यात्रामा प्रतिबन्ध लगाएको हो । नेपालमा कोरोनाको भारतीय भेरिएन्ट फैलिएको भन्दै पोर्चुगलले नेपालीलाई यात्रामा रोक लगाएको हो । पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन पोर्चुगलले अमेरिका, बेलाय, जापान, दक्षिण कोरिया,…