Live on
Your Voice, Your Power
पेरिस(एएफपी)- जर्मनीकी चान्सलर एन्गेला मर्केलले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् । पहिलो चरणको खोप स्वरुप उनलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए । उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई…