समाचार/विश्लेषण Archives | Khabarhub Khabarhub

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही दिन मात्र बाँकी रहँदा प्रतिपक्षी राजनीतिक नेताले उनको जीवन बचाउन कूटनीतिक पहल गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन् । कांग्रेस नेता केसी वेणुगोपालले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै जुलाई १६ मा हुने भनिएको मृत्युदण्ड रोक्न तत्काल कूटनीतिक प्रयास गर्न अनुरोध गरेका हुन् ।…