अन्तर्वार्ता Archives | Page 56 of 74 | Khabarhub Khabarhub

अरुले विश्वास गर्दैनन्, आफैँ ‘साझा आमा’ बनेकी हुँ

समाजमा अनेक किसीमका मान्छे छन् । कोही नयाँ जीवनका लागि नयाँ मान्छेसँग नाता र सम्बन्ध बनाउँछन् । तर त्यो सबैका लागि हितकर हुँदैन । नयाँ जीवन चाहने मान्छेले कैयौँको जीवन बर्बाद पारेका छन् । अरुको बर्बादीबाट बेसहारा बनेका सन्तानहरुलाई संरक्षण दिएर नयाँ जीवनको सुरुवात गर्ने हिम्मत बटुलेकी एक आमा हुन्, इन्दिरा राना । जसले सुरुवातमा…