अटो « Khabarhub

टाटा मोटर्सको विन्टर ब्लेसिगं योजना

टाटा मोटर्सको नेपालका लागी एक मात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले जाडोयामको अवसरमा विन्टर ब्लेसिगं कार्यक्रमको योजना ल्याएको छ । नयाँ योजना अनुसार ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जीलगाएतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुन सुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको…