अटो « Khabarhub

‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक

काठमाडौँ- नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स् अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोज ११ देखि सुरु हुनेगरी यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले तीनलाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र…