अटो « Khabarhub

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रवारबाट

काठमाडौं – नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते, विहिबार ज्वेलरी फेशन शो आयोजना गरिने संघले जनाएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग…