Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका…