Live on
Your Voice, Your Power
काठमाडौं- चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । आर्थिक वर्ष २०७४/७५ मा रू. सात खर्ब ५५ अर्ब ६ करोड बराबरको विप्रेषण आएको थियो । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको दुई वर्षको तथ्याङ्कलाई हेर्दा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको देखिन्छ । राष्ट्र बैंककाअनुसार हाल ४८ वटा विप्रेषण…