Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ…