Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा तोकिएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १३६ रुपैयाँ ७३ हजार र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा, यूके पाउण्ड स्टर्लिङ् १…