Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र…