मुद्रा Archives | Page 83 of 101 | Khabarhub Khabarhub

विदेशी मुद्रा साट्नु छ भने थाहा पाउनुहोस् आजको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३८…