मुद्रा « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ…