Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ…