उपभोक्ता « Khabarhub

तोलामा २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला…