Live on
Your Voice, Your Power
काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री शिवरतन शारडाको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि…