उपभोक्ता « Khabarhub

गोडरेज र सिजी इलेक्ट्रोनिक्सले ‘ब्रेकिङ बाउण्ड्रिज’ मार्फत गरे नयाँ यात्राको सुरुवात

काठमाडौं-  गोडरेज एप्लायन्सेस र चौधरी ग्रुप (सिजी इलेक्ट्रोनिक्स) ले 'ब्रेकिङ बाउण्ड्रिज २०८२' भन्ने विषयवस्तुमा आयोजना गरिएको बिजनेस पार्टनर्स मिटमार्फत नयाँ व्यावसायिक वर्षको सुरुवात गरेका छन् ।  नेपालभरिका १५० भन्दा बढी च्यानल पार्टनरहरूको उपस्थिति रहेको कार्यक्रममा बजार नेतृत्वलाई नयाँ परिभाषा दिने र उपभोक्ता एप्लायन्सेस उद्योगमा नयाँ आयाम थप्ने साहसी दृष्टिकोण प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।  सम्मेलनको…