Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एकहजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर प्रतितोला…