उपभोक्ता « Khabarhub

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

काठमाडौं- शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन 'क्वालिटीको मामलामा  नो कम्प्रोमाइज' अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ ।  जस अन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत 'सर्तकताको मामलामा नो कम्प्रोमाइज' भन्ने सन्देश दिन खोजेको छ ।  कम्पनीका अनुसार यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ…