उपभोक्ता « Khabarhub

गर्मी बढेसँगै अण्डाको माग बढ्यो

चितवन - गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ। गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ। मुख्य रोग पनि यही मौसममा देखा पर्ने गर्दछन्। पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका…