Live on
Your Voice, Your Power
काठमाडौं– सुनको मूल्य पुन बढेको छ । गत शुक्रबार प्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ५ सय रुपैयाँ घटेको थियो । तर बुधबार(आज) सुनको भाउ फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन…