उपभोक्ता « Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।   यसै गरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँ कायम भएको छ ।