Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको सुरूको दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ८ सय रहेको थियो । आज प्रतितोला सुनको मूल्य तोलामा एक सयले गिरावट आइ ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार…