उपभोक्ता « Khabarhub

पेट्रोल–डिजेलको मूल्य फेरि बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । शनिबार राति १२ बजेपछि लागू हुने नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ । पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको…