Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार पनि सुनको मूल्य यही कायम थियो । नेपाल सुनचाँदी व्यवसायी…