Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रति तोलामा एक हजारले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ ।…