उपभोक्ता « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १३०० रूपैयाँले वृद्धि भइ ९२ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज १०…