उपभोक्ता « Khabarhub

प्रतितोला २ सय घटेको सुनको मूल्य ३ दिनदेखि स्थिर

काठमाडौं- तीन दिनदेखि सुनको मूल्य स्थिर देखिएको छ। बिहीबार प्रति तोला ७२ हजार रुपियाँ पुगेको सुनको मूल्य २ सयले घटेर शुक्रबार, शनिबार र आइतबार प्रति तोला ७१ हजार ८ सयमा कारोबार भइरहेको छ। बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो। प्रति तोला ७२ हजारसम्म पुगेको सुन तीन…