बैंक/वित्त Archives | Page 103 of 119 | Khabarhub Khabarhub

जनचेतनामूलक काम गर्न मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी

काठमाडौँ– जनचेतनामूलक काम गर्न मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी भएको छ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय पहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मुलक पर्ची, प्रहरी चेकिङ्गका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहमा लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्री हस्तानतरण…