Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले १५ लाख रुपैयाँको बीमा भुक्तानी गरेको छ । बैंकले कर्मचारी बचतखाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम स्वर्गीय भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको छ । बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए ।…