Live on
Your Voice, Your Power
काठमाडौँ– बैंकहरुले दशैँमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् । एनआइसी एशिया बैंक बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म सप्तमी बागबजार, भक्तपुर (सूर्यविनायक), ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ अष्टमी कर्पोरेट शाखा, पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा नवमी पुल्चोक, बनेपा, सुकेधारा,…