बैंक/वित्त « Khabarhub

एन आई सी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५,००० सम्मको छुट 

काठमाडौँ– एन आई सी एशिया बैंकले अनलाइन खाता खोल्ने ग्राहकलाई ५,००० सम्मको छुटको व्यवस्था गरेको छ गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एन आई सी एशिया बैंकले अनलाइन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको हो । ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू…