बैंक/वित्त « Khabarhub

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक

काठमाडौं– सन् २०२५-२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनसक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार एसिया डेभलपमेन्ट सार्वजनिक गर्दै नेपालमा भर्खरै भएको आन्दोलनले सार्वजनिक र निजी क्षेत्रको पूर्वाधारमा पुर्याएको क्षतिले आर्थिक वृद्धिदरमा सुस्तता आउने प्रक्षेपण गरेको हो । जलविद्युत, औद्योगिक उत्पादन र कृषि क्षेत्रमा सुधारका कारण अघिल्लो आर्थिक वर्ष ०८०-८१…