बैंक/वित्त « Khabarhub

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि

काठमाडौँ – मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरू भएको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्नेछन् । यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको…