बैंक/वित्त « Khabarhub

समृद्धि फाइनान्सले गर्‍यो ३.१९ करोड नाफा

काठमाडौं- समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रयमासमा ३.१९ करोड नाफा कमाउन सफल भएको हो ।  यस अवधिमा फाइनान्सको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रूपमा रहेको निष्क्रिय कर्जा…