Live on
Your Voice, Your Power
काठमाडौँ– प्रभु बैंक लिमिटेडले दुई कलाकारलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । बैंकले कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डर नियुक्त गरेको हो । बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले आज प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा कलाकारद्वयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सीईओ शेरचनले चर्चित कलाकारको नियुक्तिसँगै प्रभु बैंकको थप विश्वसयिनता…