बैंक/वित्त « Khabarhub

सेञ्चुरी बैंकद्वारा थ्रीडी सेक्योर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

काठमाडौं- आफ्ना ग्राहकका लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा आइजेलियान्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ। उक्त सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्नमात्र सीमित नभई अब यी कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा…